पखाला लाग्नबाट यसरी बच्नुहोस्

0

काठमाडौं । मनुसनको सिजनमा हाम्रो पाचनशक्ति सुस्त हुन सक्छ । बेमौसमी खानाले पनि हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।

जब खानेकुरा शरीरमा पच्दैन, त्यसमा भएको पोषकतत्वहरु शरीरले ग्रहण गर्न सक्दैन । शरीरमा पोषक तत्वको अभाव हुन्छ, शरीरको कार्य सञ्चालन सही ढंगले हुन सक्दैन ।

जब शरीरको कार्य सञ्चालन सही ढंगले हुन पाउँदैन, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पाचन यन्त्र स्वस्थ नहुँदा सामान्यत पेट दुख्ने, वान्ता आउने, ग्याष्ट्रिक र पखला लाग्ने जस्ता स्वास्थ्य समस्या आउँछ । वर्षातको समयमा तैलिय खानेकुरा अत्यधिक मात्रामा खाँदा यस्ता समस्या आउने गर्छन् ।

कसरी बच्ने ?

पखाला लाग्नु एक पाचन समस्या हो । वर्षातको बेला यो समस्या सामान्य हो । पखाला लागेको भए सामान्य घरेलु उपयाले पनि ठिक गर्न सकिन्छ ।

धेरैले पखाला लागेको बेला चिनी र नुन घोलेको पानी पिउने गर्छन् । यसले पखाला लाग्नबाट केही राहत दिन्छ । त्यसै अर्को उपाय हो दही र केरा । केरा र दहीलाई मिसाएर खाँदा तुरुन्त पखाला लागेको ठिक हुन्छ ।

कसैलाई केही मनपर्ने खानेकुरा खाँदा एसिडिटी बढेर आउँछ । यस्तो अवस्थामा एसिडिटी कम गर्न चिसो दूध खान सकिन्छ ।

चिसो दूध पिएर एसिडिटीलाई कम गर्ने यो सबैभन्दा सरल र सहज उपाय हो । दूधमा भएको क्याल्सियम र राम्रो ब्याक्टेरियाले पेटमा रहेको एसिडलाई निमूल पारेर शरीरलाई आराम दिन्छ । खाना खाइसकेपछि चिसो दूध पिउनु उपयुक्त हुन्छ ।

वर्षातको समयमा तारेको खानेकुरा खान हामीलाई धेरै मन पर्छ । तर धेरै तैलिय खानेकुरा खाँदा अपचको समस्या पैदा हुन्छ ।

यस्तो अवस्थामा कालो नुन र भुटेको पाचनतन्त्रलाई बलियो बनाउँछ । खाना खाएपछि कालो नुन र भुटेको जिरा खानाले बेचैनी, फेल्ने फूल्ने, उपच जस्ता निमूल हुन्छन् ।

वर्षातको समयमा हैजा एक कमन समस्या हो । हैजा हुँदा शरीरमा भएको पानी वान्ता र पखालाद्वारा बाहिर निस्कन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

हैजा भएको समयमा नरिवल पानीको सेवन प्रभावशाली उपाय साबित हुन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्सको पूर्ति गर्ने क्षमता हुन्छ । यसले शरीरलाई बलियो बनाउँछ । सधैं नरिवलाको ताजा पानी पिउनुपर्छ ।

ग्याष्ट्रिक र कब्जियतको समस्यामा दूध उत्तम उपाय विकल्प हो । राती दूध र घ्युको सेवनले पाचनतन्त्रलाई बलियो बनाउँछ । दूधमा घिउ मिसाए राम्रो किटाणु बन्छ । यसले कब्जियतको समस्यालाई निर्मूल पार्ने काम गर्छ ।

प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション