कोरोना भएमा विभिन्न कारणले दुख्छ छाती

0

काठमाडौं । अधिकांश कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिले छाती दुखाइको अनुभव गरेको बताएका छन् ।

छाती दुखाइ वा छातीमा असुविधाको अनुभव हुनु एक्लो कोभिडको लक्षण नहुन सक्छ । प्रायः अन्य लक्षणहरूको परिणामस्वरूप सङ्क्रमित व्यक्तिले छाती दुखाइ देखा परिरहेको हुन्छ । सङ्क्रमित व्यक्तिले छाती भारी भएको, तीव्र दुखाइ अनुभव गर्छन् । कहिलेकाहीँ हिँडडुल गर्दा वा सास फेर्दा मात्र पनि छाती दुखेको महसुस हुनसक्छ ।

कोरोना भाइरसको कारण हुने छाती दुखाइ सम्भवतः माथिल्लो श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमणको परिणाम हो । र, यो समस्या कहिल्यै एक्लो आउँदैन भनेर बुझ्न महत्त्वपूर्ण हुन्छ । अत्यधिक खोकी लागेमा पनि छाती दुख्न सक्छ । सुक्खा खोकी कोभिडको सामान्य लक्षण हो । लगातार र गम्भीर प्रकारको खोकीले पनि छाती दुख्न सक्छ ।

खोकीले सास फेर्न गाह्रो बनाउनुका साथै छातीको मांसपेशीमा भएका टिस्यु च्यातिन सक्छ जुन गम्भीर असुविधाको कारण बन्न सक्छ । कोभिडका कारणले भएको निमोनियाले पनि छातीमा समस्या हुनसक्छ । निमोनिया फोक्सोभित्र रहेको वायु थैली सुन्निएमा र त्यहाँ तरल पदार्थ भरिन थालेमा हुने जटिलता हो । कोभिड निमोनिया भएका मानिसलाई तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ ।

फोक्सो सुन्निएर पनि छाती दुख्न सक्छ । त्यस्तै, कुनै पनि मुटुको समस्या भएका मानिसमा वा मुटुरोगको जोखिम भएका मानिसमा कोभिडको कारणले छाती दुख्ने समस्या निम्तिन सक्छ । शरीरमा तीव्र गतिमा भाइरस फैलिएमा यसले मायलजिया, मायोकार्डिटिस र अन्य जटिल हृदय समस्याहरू हुनसक्छ । भाइरस रक्तनलीमा फैलिएमा यसले पल्मोनरी एम्बोलिजम निम्त्याउन सक्छ । जमेको रगत फुटेर फोक्सोमा फैलिएमा यसले गहिरो पीडा हुन्छ र गम्भीर अवस्थामा फोक्सोमा रगत प्रवाहलाई प्रतिबन्ध गर्छ । जसको परिणाम स्वरुप छाती दुख्ने हुन्छ ।

कोभिडका बिरामीहरूमा छाती दुख्ने समस्या भए यसलाई बेवास्ता नगरी तुरून्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション