ल्याप्टप फ्रिज भयो भने के गर्ने ?

0

काठमाडौं । अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्यस मध्ये एकदमै बढि प्रयोगमा ल्याप्टप पनि हुने गर्दछ ।

यसले गर्दा बेला बेलामा ल्याप्टप फ्रिज पनि हुने समस्या पनि आउछ । आज हामी तपाईलाई ल्याप्टप फ्रिज हुनबाट बचाउनका लागि केही उपायहरुको बारेमा जानकारी दिदैछौं ।

केही समय दिने

कहिलेकाँही डिभाइस हयाङ्ग हुदैमा धेरै आत्तिनु पर्दैन । यो सामान्य नै हो । ल्याप्टपले धेरै लोड व्योहार्नु परेर यस्तो भएको हुन सक्छ ।

थोरै बेर यत्तिकै छोडिदियो भने फेरि ल्याप्टप राम्ररी नै चल्न सक्दछ । कहिले काहीँ माउस डिस्कनेकट या चार्ज सकिदा पनि स्क्रीन फ्रिज भएको जस्तो लाग्न सक्दछ ।

हयाङ्ग गराउने प्रोग्रामहरुलाई बन्द गर्ने

विन्डोज त्यसपछि पनि चलेन भने टास्क म्यानेजर विकल्पमा गएर रनिङ् प्रोग्रामहरुलाई बन्द गर्नुपर्छ । टास्क म्यानेजर खोलनका लागी भने कन्ट्रोल प्लस अल्ट प्लस डिलिट थिच्नुपर्छ ।

चलिरहेको प्रोग्रामलाई सेलेक्ट गरेर इण्ड टास्क बटनमा थिच्नुपर्छ । कहिलेकाँही हार्डवयेरलाई नै अपग्रेड गर्नुपर्ने पनि हुन सक्छ ।

रिबुट गरेर फेरि प्रयास गर्ने

कन्ट्रोल प्लस अल्ट प्लस डिलिटले काम गरेन भने पावर बटनलाई धेरै बेर सम्म थिचेर कम्प्यूटरलाई अफ गर्ने । अफभएपछि फेरी अलि बेर सम्म पावर बटनलाई थिचेर अन गर्नुपर्छ । यस्तो गरेपछि धेरैजसो अन हुने गर्दछ ।

कुनै नयाँ ड्राइभरलाई रिइन्स्टल गर्ने

तपाईले कुनै नयाँ हार्डवयेर इन्स्टल गरेमा त्यसको ड्राइभरलाई भने अनइन्स्टल गर्ने प्रयत्न गर्नुपर्दछ । डीडीयू भन्ने एपले धेरैजसो समय ड्राइभरले केही समस्या खडा गरेको छ भने ठिक गरिदिन्छ ।

म्यालवयेर स्क्यान गर्ने

ल्याप्टपमा समस्या आइपरेमा म्यालवेयर स्क्यान गर्नु पनि राम्रो कुरा हुनेछ । यसको लागी म्यालवेयरबाइट जस्तो फ्रि स्क्यानर सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ । म्यालवयेर भएको पाइएमा त्यसलाई कसरी हटाउने भनेर प्रयत्न गर्नुपर्छ ।

आफूले गर्न सकिएन भने विज्ञको सहयोग लिने

हार्डवेयरको समस्याले गर्दा आफै ठिक नहुन सक्छ । त्यही कारणले विज्ञको सहयोग लिनुपर्ने पनि हुन सक्दछ । राम्रो रिपेयर पसलमा लगेर देखाउनुपर्ने पनि हुन सक्छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション