काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ६ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पाटन अस्पतालको प्रयोगशालामा काठमाडौं १० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments