सुनले बनेको विश्वकै पहिलो होटल , ‘डोल्से हनोइ गोल्डेन लेक’ !

0

काठमाडौं । दुनियामा कैयन् यस्ता होटलहरु छन्,जो आफ्नो अनौठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।

उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्यालढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपित छन् ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरु रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार बर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

होटलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामानहरुमा सुनकै लेपन गरिएको छ । बेडरुममा फर्निचर तथा अन्य सामानहरु, वासरुम, बाथटब, सिंक तथा ावर लगायतका सबै सामानहरु सुनले लेपन गरिएको छ । यी सबै कारणले गर्दा पूरै होटल नै स्वर्णमय देखिन्छ ।

सुनले बनेको उक्त होटलका कर्मचारीहरुले पहिरनसमेत रातो तथा सुनौलो रङको लगाउँछन् ।

उक्त होटलको छतमा इन्फिनिति पूल बनाइएको छ । उक्त पोखरीको बाहिरी पर्खालमा लगाइएका इँटाहरुमा पनि सुनकै लेपन गरिएको छ ।

डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा सुरु भएको थियो ।

सुनले बनेको यो होटलमा गएर रात बिताउनका लागि गोजीचाहिँ गरम नै चाहिने रहेछ । होटलमा एक रात बिताउन कोठाको न्यूनतम शुल्क ३२ हजार रुपैयाँ बराबरको रकम रहेको छ । त्यस्तै डबल बेडरुम सुइटको एक रातको १ लाख १२ हजार रुपैयाँ तिर्नुपर्दछ ।

होटलमा कल ६ प्रकारका कोठाहरु तथा ६ खाले सुइटहरु छन् । होटलको सबैभन्दा महँगो सुइटको रुपमा रहेको प्रेसिडेन्सियल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्दछ । एजेन्सी

प्रकाशित मितिः२०७७ असार २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション