ब्राजिलका राष्ट्रपतिद्वारा वन फडानीबारे गलत तथ्यांक आएको दाबी

0

काठमाडौँ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले अमेजन रेनफरेस्टमा भइरहेको फडानीका सम्बन्धमा देशको स्पेश इन्स्टिच्युडले गलत जानकारी दिएको आरोप लगाएका छन् ।

ब्राजिलको नेशनल स्पेस इन्स्टिच्युडले अमेजन जंगलमा भइरहेको फडानीका सम्बन्धमा गलत जानकारी दिएको राष्ट्रपति बोल्सोनारोले दाबी गरेका हुन् ।

अमेजन जंगलमा तीव्र गतिमा फडानी भएको भन्ने गलत तथ्यांक दिएर ब्राजिलको इज्जत अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउन खोजेको आरोप उनले लगाएका छन् । राष्ट्रपति बोल्सोनारोले स्पेस इन्स्टिच्युडका प्रमुखसँग भेट गर्न चाहेको बिबिसी सहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिले अमेजन जंगलमा भइरहेको फडानीका सम्बन्धमा सार्वजनिक तथ्यांक गलत दाबी गरे पनि ब्राजिलको नेशनल स्पेश रिसर्च इन्स्टिच्युड (इनपे) ले भने आफ्नो तथ्यांक ९५ प्रतिशत सही रहेको बताएको छ ।

बिहीबार सार्वजनिक भएको स्याटेलाइट डेटा अनुसार जुलाईको सुरुका १५ दिनमा अमेजन जंगलको एक हजार स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको उल्लेख छ । यो अघिल्लो वर्षको जुलाई महिनामा भएको फडानी भन्दा ६८ प्रतिशत बढी हो ।

अन्तर्राष्ट्रिय पत्रकारसँग कुरा गर्दै बोल्सोनारोले भने तथ्यांक वास्तविकतासँग कुनै पनि हालतमा सत्य नरहेको दाबी गरे ।

ब्राजिलका नयाँ राष्ट्रपतिले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको हो । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

ब्राजिल सरकारका एक उच्च अधिकारीले वर्तमान सरकारले वन फडानीलाई बढावा दिएको बताएका छन् । बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ ।

अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ । पछिल्लो दुई महिनामा भएको फडानीको दर अनुसार हरेक मिनेटमा एक हेक्टर वन क्षेत्र मासिने गरेको छ । गाईबस्तुका लागि चरन क्षेत्र बनाउनका लागि रुख ढालिएको सरकारी भनाई छ । ब्राजिलका यसअघिका सरकारले संरक्षणलाई प्राथमिकतामा राखेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन ४ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション