फ्रान्स र जर्मनले प्रथम विश्वयुद्ध अन्त्यको सम्झना गरे

0

काठमाडौं । मेलमिलापपूर्ण व्यवहार देखाउँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र जर्मन चान्सलर एंगेला मर्केलले प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झना गरेका छन्।

सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझैँ प्रतीकात्मक रूपमा ट्रेनमा बसी दुई नेताले स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।

प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहितका विश्व नेताहरू सहभागी हुँदैछन्।

तर ट्रम्पले फ्रान्सस्थित एउटा अमेरिकी चिहानस्थलको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि विवाद निम्तियो।

खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसक्ने भएर एवम् सुरक्षाका कारण राष्ट्रपतिले आफ्नो भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।

त्यसअघि युरोपेली मुलुकहरूको प्रतिरक्षासम्बन्धी विषयलाई लिएर ट्रम्प र माक्रोँबीच विवाद भएको थियो।

माक्रोँले रुससँगको एउटा निरस्त्रीकरण सन्धिबाट अमेरिका अलग्गिन लागेकोले युरोपेली सङ्घलाई अब संयुक्त सेनाको आवश्यकता पर्ने बताएका थिए।

ट्रम्पले माक्रोँको भनाइ अपमानजनक भएको भन्दै युरोपले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) लाई आफ्नो आर्थिक हिस्सा चुकाउनुपर्ने टिप्पणी गरे।

फ्रान्सेली राष्ट्रपतिको निवास एलिसी प्यालेसमा ट्रम्पसँगको एउटा बैठकपछि बोल्दै माक्रोँले नेटोलाई युरोपले थप रकम तिर्नुपर्नेमा सहमति भएको बताए।

प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया शहरदेखि नजिकै पर्ने एउटा जङ्गल पुग्ने मर्केल द्वितीय विश्वयुद्धपछिको पहिलो जर्मन नेता हुन्।

मर्केल र माक्रोँले फ्रान्स(जर्मनीबीच मेलमिलाप दर्शाउने एउटा शिलालेखको अनावरण गरे।

र, एक सय वर्षअघि एउटा ट्रेनमा युद्धविराम सम्झौता गरिएझैँ दुई नेताले प्रतीकात्मक रूपमा ट्रेनमै स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।

फ्रान्समा भइरहेका कार्यक्रममा करिब ७० जना विश्व नेताहरू सहभागी हुँदैछन्।

अज्ञात सैनिकहरूको चिहान रहेको ठाउँमा आइतवार गरिने प्रमुख कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति माक्रोँले गर्नेछन्। बीबीसी

प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション