चिनियाँ राष्ट्रपति सि अर्को साता हङकङ भ्रमणमा जाँदै

0

एजेन्सी, ९ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को हप्ता हङकङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले आज सार्वजनिक गरेका छन् ।
हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन् ।
यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन् ।
उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको समाचार आज छापेको छ ।
तर सो समाचारमा एकजना सरकारी अधिकारी भनेर दिइएको छ र ती अधिकारीको नाम भने खुलाइएको छैन । त्यसैले पनि उक्त समाचारको विश्वसनीयताको प्रश्न उठाइएको छ ।
हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ ।
यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमानहरु पनि आइरहेका बेला आज उक्त चिनियाँ पत्रिकाले सो समाचार सार्वजनिक गरेको छ ।
प्रदर्शनकारीहरुले हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी पनि गरेका छन् । त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション