गोर्खाल्यान्ड आन्दोलन : पक्राउ पुर्जीपछि नेताहरु भूमिगत

0

दार्जीलिङ, ८ असार । बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेपछि दार्जीलिङमा आन्दोलनमा उत्रिएका गोर्खाल्यान्ड पक्षधर दलका नेताहरु भूमिगत भएका छन् । बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको छ ।
केही दिनअघि प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको निवासमा छापा मारेपछि नेताहरू भूमिगत भएको ले मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले अहिलेपनि दमन गरिरहेको छ । दार्जीलिङको अनिश्चतकालीन बन्द भने यथावत् छ । सडकमा गाडी चलेका छैनन् । विद्यालय, कलकारखाना बन्द छन् । पसलको ढोका नखुलेको साताभन्दा बढी भयो । मुख्यमन्त्री बनर्जीले मोर्चाको आन्दोलनलाई आतंककारी कदम भनेपछि पहाडमा गोर्खाल्यान्डका लागि आन्दोलनरत दल झनै आक्रोशित बनेका छन् ।
समस्या बढ्दै गएपछि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति समेत दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।
मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ । उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए । उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।’
भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ । यसपटक अचानक सुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन् । बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णयसमेत गरेका छन् ।
गएको शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपाली भाषीको मृत्यु भएको थियो । चार दिनदेखि इन्टरनेट बन्द छ । आन्दोलनका पक्षमा सिक्किममा पनि प्रदर्शन भएको छ । हजारौं सिक्किमेलीले गोर्खाल्यान्डको माग न्यायसंगत रहेको भन्दै पूरा गर्न आग्रह गरेका छन् । दार्जीलिङ, खर्साङ, मिरिकलगायत स्थानमा निरन्तर प्रदर्शन भइरहेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション