आजबाट थ्री नेसन्स कप सुरु हुँदै

0

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

थ्री नेसन्स कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने लक्ष्य रहेको बताईसकेका छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

खेल तालिका :

May be an image of ‎3 people and ‎text that says '‎ANFA Three Nations Cup 2021 KYRGYSTAN vS Olympic Team KFU NEPAL VS පజুש BANGLADESH 17:30 hrs / 23rd Mar 2021 KEU තෑුළ BANGLADESH KYRGYSTAN 17:30 hrs Olympic Team VS 25th Mar 2021 NEPAL 17:30 hrs Final: Top two teams will play the final match on 29th March 2021 Group Winner VS Group Runner-up 27th Mar 2021 17:30 hrs 29th Mar 2021 Venue: Dasarath Rangashala, Kathmandu Ticketing Partner pRaBha PAY‎'‎‎

प्रकाशित मितिः २०७७ चैत्र १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション