आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै

0

काठमाडौं । चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको हैदराबादले ८ विकेटको नोक्सानीमा १ सय ४७ रनमात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २–२ विकेट लिए ।

अंक तालिका

जितसँगै चेन्नईले हैदराबादविरुद्ध बदला लिएको छ । यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।

जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १० अंक छ । कोलकाता नाइट राइडर्सको ८ अंक छ भने राजस्थान रोयल्सको ६ अंक छ । पुछारको किंगस इलाभेन पन्जाबको २ अंक मात्रै छ ।

बुधबारको खेल

आईपीएलको १३ औँ सीजनको ३० औँ म्याचमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । आज ७ः४५ बजे दुबईमा हुने खेलमा दुबै टीम खेल जित्ने मनशायका साथ मैदान उत्रिँदै छन् ।

सीजनमा यी दुई टिम दोश्रो पटक भीडिरहेका छन् । शारजाहमा भएको खेलमा यो भन्दा अगाडि रास्थानलाई दिल्लीले ४६ रनले पराजित गरेको थियो । यो भन्दा पहिला पनि दिल्लीसँग राजस्थान तीन म्याचमा हारिसकेको छ ।

यो खेलमा पनि सन्दीप लामिछाने खेल्ने सम्भावना कम रहेको बुझिन्छ । दिल्लीबाट खेल्दै आएका सन्दीपले अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन् ।

प्रकाशित मितिm २०७७ असोज २८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション