महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य

0

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासलाई पल्टाएर हेर्दा महिला भलिबलले नेपाललाई तीन पटक काँस्य पदक दिलाईसकेको छ ।नेपाली भलिबलले साग खेलकुदमा ल्याएको सर्वाधिक ठुलो पदक पनि यहिँ तीन काँस्य हो । पुरुष टिमले अहिलेसम्म पदक ल्याउन सकेको छैन ।

भलिबलले तेस्रो संस्करणबाट सागमा प्रवेश पाएको थियो । पहिलो पटक पुरुष भलिबल मात्र समावेश गरिएको थियो । श्रीलंकाको कोलम्बोमा आयोजना भएको पाँचौ सागमा पहिलो पटक महिला भलिबल समावेश गरिएको थियो । तर, नेपाली महिला भलिबल टिमले आठौं सागबाट मात्र प्रतिस्पर्धा जनाउन थाल्यो ।

घरेलु भूमि काठमाडौंमा सन् १९९९ मा भएको आठौं सागमा नेपाली महिला भलिबल टिमले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । र, महिला टिमले पहिलो सहभागितामै काँस्य पदक जितेर इतिहास रचेको थियो । काँस्यको लागि भएको भिडन्तमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २००४ मा पाकिस्तानको इस्लामावादमा भएको नवौं सागमा भने महिला भलिबललाई सहभागिता गराइएन । तर, सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा पुनस् भलिबललाई सहभागी गराइयो । दशौं सागमा पनि नेपाली महिला टिमले काँस्य पदक हात पार्यो । माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर नेपालले दोस्रो पटक काँस्य जितेको थियो ।

यस्तै सन् २०१२ मा भारतमा भएको बाह्रौं सागमा पनि नेपालले माल्दिभ्सलाई नै ३-० को सोझो सेटमा पराजित गर्दै काँस्य जितेको थियो । सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ । जसका लागि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरु दैनिक कडा अभ्यासमा पसिना बगाईरहेका छन् ।

घरेलु भूमिको सागलाई लक्षित गर्दै नेपाल भलिबल संघले साउनको पहिलो हप्ताबाटै खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ । प्रारम्भिक चरणमा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । स्वर्ण जित्ने लक्ष्य लिएका खेलाडीहरु बिहान र बेलुका गरी दिनको दुई पटक प्रशिक्षण गरिरहेका छन् । ‘हाम्रो गोल्डमेडल जित्ने लक्ष्य छ । र, यसकै लागि कडा प्रशिक्षण पनि गरिरहेका छौं,’ मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘टिममा भर्खरका १६–१७ वर्षका खेलाडीहरु छन् र सबै इनरजेटिक छन् । उनीहरुमा धेरै जोस र जागर भरिएको छ ।’

मुख्य प्रशिक्षक भट्टले महिला खेलाडीले दैनिक ६–७ घण्टा प्रशिक्षण गरिरहेको बताए । दिनको दुई पटक गरिने कडा प्रशिक्षणको कारण खेलाडीहरु पनि निकै निखारिदै गएको प्रशिक्षक भट्ट बताउछन् । ‘खेलाडीहरुले दिनको दुई पटक ६–७ घण्टा ट्रेनिङ गर्छन् । उनीहरुको खेल पनि राम्रो हुँदै गएको छ । प्रशिक्षकको नजरमा २५ जना खेलाडीहरुले नै राम्रो गरिरहेका छन् ,’ प्रशिक्षक भट्टले भने ।

प्रशिक्षक भट्टले सागमा तीन काँस्य जितिसकेको नेपालले घरेलु भूमिमा स्वर्ण जित्ने अवसर रहेको समेत बताए । ‘नेपालको स्वर्ण सम्भावना धेरै छ । हामीले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्न प्रशिक्षणमा लागिरहेको छौ,’ उनले थपे । साग गेम्समो महिला भलिबलमा नेपालको कठिन प्रतिद्वन्दी भारत र श्रीलंका नै हो । साग इतिहासमा भारत र श्रीलंकाले नै स्वर्णमा कब्जा जमाउदै आएका छन् । यी दुई राष्ट्रलाई हराउँन सके नेपालले स्वर्ण जित्ने प्रशिक्षक भट्टले बताए ।

भलिबल संघले प्रारम्भिक चरणमा बोलाएको २५ सदस्यीय टोलीमा नियमित कप्तान बिनिता बुढाथोकी, मञ्जु गुरुङ लगायतका ६ खेलाडी नियमित सदस्यहरु टिम बाहिर रहेका छन् । प्रशिक्षक भट्टले टिम बाहिर रहेका खेलाडी भन्दा बन्द प्रशिक्षणमा रहेका खेलाडी राम्रो भएको समेत बताए । धेरै नयाँ खेलाडीको फिटनेस र खेल उत्कृष्ट हुँदा पुराना खेलाडी टिमबाहिर रहेको प्रशिक्षक भट्टको भनाई छ ।

प्रकाशित मितिः २०७६ भदौ ११ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション