सागका २७ खेलका खेल स्थलको टुङ्गो

0

काठमाडौँ । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।

राखेप सदस्य सचिव रमेश सिलवालसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पुर्ण खेल स्थलको निरिक्षण गरेर प्रारम्भिक रुपमा २७ खेलको खेल हुने स्थान पक्का गरेको छ ।

सोही अनुसार खेल स्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राखेप स्रोतले जनाएको छ ।

सरकारले नेपालमा आयोजना हुने सागलाई काठमाडौं उपत्यका सहित पोखरामा सञ्चालन गर्दैछ । अधिकाश खेल काठमाडौंमा सञ्चालन भएपनि महिला फुटबल सहित सात खेल पोखरामा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु सञ्चालन गरिनेछ ।

दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धाहरु सञ्चालन गर्ने राखेपले जनाएको छ । साईकिलिङका लागि जगडोलको शहिद पार्कलाई खेल स्थलको रुपमा उपयोग गरिनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु सञ्चालन हुनेछ । लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबलटेनिस तथा मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेटका खेलहरु सञ्चालन गर्ने तय भएको छ ।

राखेपले खोखो र कबड्डी खेलका लागि काठमाडौंको भृकुटी मण्डपलाई खेल स्थलको रुपमा टुङ्गो लगाएको छ । गल्फ गोकर्ण गल्फ क्लबमा सञ्चालन गर्दा उसु र तेक्वान्दोका खेलहरु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ ।

फेन्सिङ लागि खेल स्थलको टुङ्गो लाग्न बाँकी छ । तर पुलिसको निर्माणाधिन कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा हेरिएको छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा प्रयोग गरिनेछ । त्यस्तै, पोखरामा भने सागका ७ खेलहरु आयोजना हुनेछन् । पोखरामा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका स्पर्धाहरु सञ्चालन गरिने राखेपले जनाएको छ ।

त्यस्तै पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेलहरु सञ्चालन हुनेछन् । १३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ सम्म आयोजना हुदैछ ।

प्रकाशित मितिः २०७६ साउन १३ सामेबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション