अफगानिस्तानको तीन नयाँ रेकर्ड

0

काठमाडौँ । अफगानिस्तानले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ । आयरल्याण्डविरुद्धको टी २० खेलमा अफगानिस्तानले टी २० क्रिकेटको अहिलेसम्मको उच्च रन बनाएको छ ।

भारतको देहदुरानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको खेलमा अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाउदै २७८ रन बनाएको छ । टी २० क्रिकेटमा यसअघि अष्ट्रेलियाले २०१६ मा श्रीलंकाविरुद्ध २६३ रन बनाएको थियो । अफगानिस्तानले सो रेकर्डलाई तोड्दै २७८ रन बनाएको छ ।

यति मात्र होइन यस खेलमा अफगानिस्तानका ओपनर हजरतुल्लाह जजईले ६२ बल खेल्दै अविजित १६२ रन बनाए । उनले आफ्नो इनिंगमा ११ चौका र १६ छक्का प्रहार गरेका छन् । टी २० क्रिकेटमा व्यक्तिगत धेरै रन भने आइपिएलमा क्रिस गेलले १७५ रन बनाएका थिए ।

जजईले बनाएको १६२ रनटी २० क्रिकेटमा अहिलेसम्मको दोस्रो धेरै रन हो ।साथै उनले बनाएको ४२ बलमा बनाएको शतक टी २०क्रिकेटमा तेस्रो कम बलमा बनेको शतक हो ।

जजईले अर्का ओपनर उस्मान घानीसँग मिलेर पहिलो विकेटका लागि २३६ रनको साझेदारी गर्दै टी २० मा कुनै पनि विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

यसअघि टी २० क्रिकेटमा अष्ट्रेलियाका एरोन फिन्च र डिबर्ची डर्टले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि २२३ रनको साझेदारीको रेकर्ड बनाएका थिए ।

साथै जजईले एकै इनिंगमा हानेको १६ छक्का पनि टी २० क्रिकेटमा नयाँ रेकर्ड बनेको छ । यसअघि अस्ट्रेलियाका फिन्च ले नै इंगल्याण्डविरुद्ध सन् २०१३ मा एकै इनिंगमा १४ चौका प्रहार गर्दै रेकर्ड बनाएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७५ फागुन १२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション