काभानी रोनाल्डोको विकल्प बन्लान्

0

काठमाडौं ११ साउन । क्रिस्टियानो रोनाल्डो युभेन्टस गएसँगै रियल म्याड्रिडमा उनको विकल्प खोजी भइरहेको छ। यद्दपी, अहिलेसम्म कुनै पनि रोनाल्डोको विकल्पको रुपमा आएका छैनन्।

पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन पिएसजी का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पिएसजीकै नेयमार र केलियन एम्बाप्पेभन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाए समाचारमा जनाइएको छ।

रसिया विश्व कपमा काभानीले पोर्चुगलविरूद्ध निर्णायक २ गोल गरेका थिए। उनकै गोलले उरुग्वे अन्तिम आठसम्म पुगेको थियो। सन् २०१३ मा नेपोलीबाट पिएजसी गएका काभानी आगामी सन् २०२० सम्म पिएसजीसँग रहने सम्झौता गरेका छन्।

टोलीका मुख्य खेलाडी हुन्। गत सिजन पिएसजीका लागि उनले सबै खाले प्रतियोगितामा गरि ४८ खेलबाट ४० गोल गरेका थिए। यता पिएसजीले कम्तिमा उनलाई ८९ मिलियन पाउन्ड भन्दा कम मूल्यमा नबेच्ने भन्दै आएको छ। त्यो रकम तिर्नेबारे रियल अझै प्रष्ट नभएको जनाइएको छ। एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション