ओजिलप्रति आर्सनलका नयाँ प्रशिक्षक इम्रीको विश्वास

0

काठमाडौ. १ साउन । क्लबका स्टार मिडफिल्डर मेसुट ओजिलले आउने दिनमा उच्च प्रदर्शन गर्ने प्रिमियर लिग टोली आर्सनलका नयाँ प्रशिक्षक उनाई इम्रीले विश्वास लिएका छन् । ओजिल सम्मिलित जर्मनी यसपटक विश्व कपको समूह चरणबाटै घर फर्केको थियो ।

विश्व कपको खराब प्रदर्शनका कारण ओजिलको पनि व्यापक आलोचना भएको थियो । समूह चरणका तीनमध्ये ओजिल खेलेको दुवै खेलमा जर्मनी पराजित भएको थियो । टोलीले समूह चरणमा एक खेल मात्र जितेको थियो । त्यो जितपछि निकै संघर्षपछि प्राप्त भएको थियो । टोनी क्रुसले खेलको अन्त्यतिर गरेको गोलमा जर्मनी स्विडनविरुद्धको त्यो खेलमा जित सम्भव भएको थियो ।

तर इम्रीले आफ्ना मिडफिल्डरप्रति विश्वास देखाएका छन् । यद्दपी केहि वर्षयता ओजिलले गरेको प्रदर्शनप्रति आलोचन हुँदै आएको छ । हामी यहाँ सबै खेलाडीलाई सहयोग गर्न यहाँ आएका छौं । तर मेरा लागि एउटा र अन्य २५ खेलाडी एकै हुन्,’इम्रीले भने, म सबैलाई सहयोग गर्नेछु । हाम्रा लागि ओजिल महत्वपूर्ण खेलाडी हुन् । हामी उनलाई सहयोग गर्न चाहन्छौं ।

उनले जर्मनीले विश्वकपमा राम्रो गर्न नसकेका विषयमा पनि चर्चा गरे । उनीहरुले चाहेजस्तो विश्वकपमा प्रदर्शन गर्न सकेनन् । नयाँ हिसाबले सिजनको सुरुवात गर्न अब म उनी तनाब मुक्त भएर फर्कुन भन्ने चाहन्छौं ,’ उनले भने, म उनीसँग नयाँ ढंगले काम गर्न चाहन्छु । जसले हामीले टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न सकौं ।

आर्सनलका लागि गत सिजन कठिन रहेको पनि इम्रीले बताए । ‘ओजिलका लागि मात्र होइन पछिल्लो सिजन सबैका लागि कठिन रह्यो , उनले थपे, म सबैको मनोबल उच्च बनाउन चाहन्छु । हरेक दिनको अभ्यासमा हामी त्यसका लागि प्रेरित गर्नेछौं । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション