स्कुल बसको ठक्करबाट तीन वर्षीय एक बालकको मृत्यु

0

बारा । बाराको कलैयामा बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय छोरा कार्तिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments