म्यान्मारको सेनाको पाँच युट्युव च्यानल डिलिट; म्यान्मारमा विरोध प्रदर्शन हुँदै

0

काठमाडौं । म्यान्मारको सेनाले सञ्चालन गरेका पाँच वटा युट्युव च्यानललाई युट्युवले डिलिट गरिदिएको छ ।

फेब्रुअरी-१ मा निर्वाचित सत्ता ‘कु’ गरेको सेनाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै हिंसात्मक भिडियोहरू अपलोड गरेपछि युट्युवले उसका च्यानल डिलिट गरिदिएको हो ।

फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा विरोध प्रदर्शन हुँदै आएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार

Comments

comments

Share.
Loading...

Comments