म्यानचेस्टर सिटी विलियन युरो स्क्वाड हुने पहिलो टिम

0

काठमाडौँ ।  इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी  फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम बनेको छ ।  प्रिमियर लिग च्याम्पियन सिटी विलियन युरोको स्क्वाड हुने पहिलो टिम बनेको छ  ।

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले सार्वजनिक गरेको तथ्यांकअनुसार सिटीको स्क्वाडको मूल्य १.०१४ विलियन युरो रहेको छ ।  अन्य क्लबको स्क्वाड मिलियनमा रहदा सिटीको मूल्य विलियन रहेको छ ।

शीर्ष १० –

म्यानचेस्टर सिटी – १.०१४ विलियन

पेरिस सेन्ट जर्मेन – ९१३ मिलियन

रियल मड्रिड – ९०२ मिलियन

म्यानचेस्टर युनाइटेड – ७५१ मिलियन

युभेन्ट्स – ७१९ मिलियन

बार्सिलोना – ६७९ मिलियन

लिभरपुल – ६३९ मिलियन

चेल्सी – ५६१ मिलियन

एट्लेटिको मड्रिड – ५५० मिलियन

आर्सनल – ४९८ मिलियनएजेन्सी

प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments