सुनको मूल्य घट्यो

0

काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

शुक्रबार ७१ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments