राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २०८० सालको बैंक बिदाको सूची

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय निर्धारण गरेको छ।

राष्ट्र बैंकले सरकारले तोकेको सार्वजनिक बिदाका कतिपय दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिँदै आएको छ। राष्ट्र बैंकले बिदालाई पनि क र ख गरी पूरा दिन र आधा दिनमा विभाजन गरेको छ। क वर्गको बिदामा पूरा दिन र ख वर्गको बिदामा आधा दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्ने भनेको छ।

337045256_232600319149257_2468763813388696525_n1679564711.png

337086618_1271327207069794_6286068026131710218_n1679564711.png

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments