जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

0

काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । यही चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments