महिनावारीमा धेरै दिनसम्म वा थोरै रगत बग्नुको कारण के हो ?

0

काठमाडौं । महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना नियमित हुनुपर्छ । तर अहिले धेरै महिलामा महिनावारी गडबडीको समस्या देखिन थालेको छ ।

महिनावारीको सुरुवाती र सुक्ने वर्षमा महिनावारी गडबड हुन सक्छ । तर त्यसबेला बाहेक पनि महिनावारी छिटो वा ढिलो हुन्छ भने के कारणले यस्तो हुन सक्छ ? भनेर सचेत हुनुपर्छ ।

सामान्यतया महिनावारी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३५ दिन । २८ देखि ३५ दिनभित्र नियमित रूपमा महिनावारी भएमा त्यसलाई सामान्य मानिन्छ ।

धेरै दिनसम्म रगत बग्नुको कारण

महिनावारीको समयमा सात दिनसम्म रगत बग्नु सामान्य हो । यसभन्दा बढी पनि रगत बग्छ वा दैनिक ८० एमएल भन्दा बढी रगत बग्छ भने त्यो असामान्य हो । धेरै दिनसम्म बढी रगत बग्छ भने हार्मोनहरुको अनियमितताले हुन सक्छ । साथै पाठेघरको ट्युमर, पाठेघरमा संक्रमण, ‘मेनारकी’ पहिलो पटक भएको महिनावारी भएको र ‘मोनोपोज’ महिनावारी सुक्ने समयमा धेरै वा थोरै रगत बग्ने समस्या हुन सक्छ ।

महिनावारीमा एक दिन मात्र रगत बग्नु वा एकदमै थोरै रगत बग्नु पनि सामान्य होइन । एक दिन मात्र रगत बग्नु वा थोरै मात्र रगत बग्नु पनि महिनावारी गडबडी नै हो ।

थोरै रगत बग्नुको कारण

कसैको शरीरमा रगतको कमी नै भयो भने थोरै मात्रामा रगत बग्ने हुन्छ । पाठेघरको लेयर पातलो भयो भने पनि थोरै रगत बग्छ । कसैमा वंशाणुगत कारणले पनि यस्तो भइरहेको हुन्छ, आमालाई महिनावारीमा थारै रगत बग्थ्यो भने छोरीमा पनि त्यस्तो हुन सक्छ । कहिलेकाहीं पोषणयुक्त खानाको कमीले गर्दा पनि यस्तो समस्या हुन सक्छ ।

कतिपयलाई १५ दिनमै महिनावारी हुनुको कारण

महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी छिटो वा ढिलो हुने, गडबड हुने हुन्छ । हार्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, तनाव, पाठेघरसम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ । धेरै मोटोपन भएका महिलामा पनि महिनावारी अनियमित हुन सक्छ ।

महिनावारी चक्र नियमित राख्न के गर्ने ?

महिनावारी चक्र अनियमित हुने प्रमुख कारण तनाव हो । महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव हो । साथै खराब जीवनशैली र खानपानले पनि महिनावारी चक्र अनियमित भएको छ । त्यसैले महिनावारीलाई नियमित बनाउन तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने, पोषणयुक्त खाना खाने, नियमित व्यायाम गर्ने लगायत कुरामा ध्यान दिनुपर्छ ।

प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション