१९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ

0

काठमाडौं । अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो पेन्टिङ न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो । पेन्टर एन्डी वारहोलले अभिनेत्री मुनराेको मृत्यु भएको दुई वर्षपछि सन् १९६४ मा यो पेन्टिङ बनाएका थिए । लिलामीबाट प्राप्त रकम अनाथहरूलाई सहयोग गरिनेछ ।

मुनरोको पेन्टिङको नाम ‘शट सेज ब्लू मर्लिन’ हो । यो कलाकृति म्यानहट्टनस्थित क्रिस्टीको मुख्यालयमा चार मिनेटमा १९५ मिलियन डलरमा बिकेकाे हाे । बिक्रीसँगै यो चित्र २० औं शताब्दीको सबैभन्दा महंगो कलाकृतिमा दरिएको छ । तर, चित्र किन्ने व्यक्तिको परिचय भने खुल्न सकेको छैन । लिलामीकर्ताले सोमबार राति यो कलाकृति अज्ञात खरिदकर्ताले किनेको बताए ।

तस्विरको बिक्रीबाट प्राप्त रकम थोमस एण्ड डोरिस अम्मान फाउन्डेसन जुरिचमा पठाइनेछ । यस फाउन्डेसनले पेन्टिङ बिक्रीबाट आएकाे सहयोग रकम अनाथ बालबालिकाकाे स्वास्थ्य सेवा, शिक्षा प्रदान गर्न खर्चनेछ ।

क्रिस्टीका अनुसार बिक्री हुनुअघि यो तस्बिरको मूल्य करिब २० करोड डलर हुने अनुमान गरिएको थियो । योभन्दा अलि कममा बिक्री भए पनि यसले २०औं शताब्दीको अघिल्लो रेकर्ड तोड्ने थियाे ।

यसअघि यो कीर्तिमान पाब्लो पिकासोको ‘वुमन अफ अल्जियर्स’ को नाममा थियो । जुन सन् २०१५ मा १७९.४ मिलियन डलरभन्दा बढीमा बिक्री भएको थियो।

मर्लिन मुनरो को हुन् ?

मर्लिन मुनरोको जन्म सन् १९२६ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो । मर्लिन एक अमेरिकी अभिनेत्री र मोडेल थिइन् । उनले तीनपटक विवाह गरेकी थिइन् । उनको पहिलो विवाह १६ वर्षको उमेरमा भएको थियो।

मुनरोको नाम अमेरिकी राष्ट्रपति जोन अफ केनेडीदेखि गायक फ्रान्क सिनात्रा र बेसबल खेलाडी जो डिम्यागियोसँग जोडिएको छ । उनको सन् १९६२ मा ड्रग ओभरडोजको कारण मृत्यु भएकाे थियो । कतिपयले यसलाई हत्या पनि भनेका छन् । तर, आजसम्म मर्लिनको मृत्यु रहस्यमय बन्दै आएकाे छ ।

प्रकाशित मितिः २०७९ बैशाख २८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション