भक्तपुर, २ पुस । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार प्रति तोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि ५४ हजार ३ सय रुपैयाँ मै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार कै मूल्यमा अर्थात ७ सय २० रुपैयाँमा चाँदी कारोबार भईरहेको छ ।
सुनचाँदीको मूल्य स्थिर
0
Share.
Comments