काठमाडौं ३१ साउन । काममा गुणस्तर नभए निर्माण व्यवसायीलाई १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने भएको छ। भदौ १ देखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा सो कुराको व्यवस्था गरिएको छ। सरकारले मुलुकी ऐन प्रतिस्थापनका लागि सो ऐनसहित ५ वटा ऐन एकसाथ लागू गर्दैछ ।
काममा गुणस्तर नभए निर्माण व्यवसायीलाई १० वर्षसम्म कैद
0
Share.
Comments