निर्वाचन प्रचार गर्ने आज अन्तिम दिन, राती १२ बजेदेखि मौन अवधि

0

काठमाडौँ, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनका लागि आज अर्थात बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सञ्चार माध्यमले समेत राती १२ बजेपछि चुनाव सम्बन्धी कुनै पनि प्रचार प्रसारमा संलग्न हुन पाइने छैन । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिको उल्लंघन गर्ने दल वा उम्मेद्वारमाथि आयोगले कारबाही गर्न सक्नेछ । पहिलो चरणको निर्वाचनको मौन अवधिको बेलामा पनि दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा भने प्रचार प्रसार गर्न पाइने आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते हुँदैछ ।

पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पार्न सक्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता अनुसार चिर्वाचन सुरु हुनुभन्दा ४८ घण्डा पहिले देखि मौन अवधि सुरु हुन्छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न पाइदैन । त्यस्तै मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।
मौन अवधी शुरु हुनु अघी अर्थात आज दिन भर भने पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका राजनीतिक दल, उम्मेदवार तथा मतदाताले चुनाव प्रचार प्रसार तथा भोट माग्न सक्नेछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション