यसरी गर्न सकिन्छ मानसिक सन्तुलन गुमाएकाको घरेलु उपचार

भक्तपुर न्यूज

२२ चैत २०७७ ७:४३

यसरी गर्न सकिन्छ मानसिक सन्तुलन गुमाएकाको घरेलु उपचार

काठमाडौं । वंशलोचन ६ माशा, इलाइची ६ माशा, कालो खुर्सानी ६ माशा, मुलहठी ६ माशा लिई ती सबैमा ३ वटा मिश्रीदानाको धुलो मिलाई ३ देखि ५ ग्रामको मात्रामा लिनाले मानसिक स्वास्थ्य ठिक हुन्छ ।

-१० वटा कालो मरिच तथा ५ ग्राम ब्राह्मीको पातलाई पिसेर आधा गिलास पानीमा छानी बिहान २ पटक खानुहोस् ।

– चनाको दाललाई ६ घण्टासम्म पानीमा भिजाई उक्त पानी खादा पनि राम्रो गर्छ ।

– १० वटा अनारको पात, २५ वटा गुलावको फूललाई लिएर ४०० मिली लिटर पानीमा उमाल्नुहोस् । पानीको मात्रा एक चौथाई भएपछि छानेर २० ग्राम घ्यूमा मिलाई खानाले पनि मानसिक सन्तुलन ठिक हुन्छ ।

– १०० ग्राम सौफ तातो चियासँग खानु लाभदायक मानिन्छ ।

– काशीफल (कुछढु) को हलुवा खानाले पनि यो समस्या कम हुन्छ ।

– लसुन र हिङलाई बराबरमात्रामा लिई बाख्राको दुधमा मिलाई पिस्नुहोस् । यसरी तयार भएको औषधी ५-५ थोपा नाकमा तथा २ थोपा आँखामा हाल्नाले मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

– सरस्यूँको तेल प्रयोग तथा सेवन पनि राम्रो मानिन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र २२ आइतवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *