मेवा खाँदाका फाइदाहरु

भक्तपुर न्यूज

२२ फागुन २०७७ ७:१०

मेवा खाँदाका फाइदाहरु

काठमाडौं । काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।

–  जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।

– यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।

– यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

– यसले दाँत दुखाइलाई कम गर्दछ ।

– यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।

– यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।

–   यसले छालालाई चमक बनाउँछ ।

प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *