काठमाडौं । हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् ।
अदुवाका फाइदाका बारेमा जानौँ :
– अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ ।
– यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ ।
– यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ ।
– यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ ।
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
Comments