आकासिँदै सुनको भाउ
काठमाडौं, ११ माघ । आज पनि सुनको भाउ १ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन सुन (९९.९९ प्रतिशत सुद्ध) को मूल्य प्रतितोला ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, स्टाण्डर्ड सुन (९९. ५० प्रतिशत शुद्ध)को मूल्य प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको छ।
चाँदीमा मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य ८ सय रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००