सरकार चुनाव गराउने मनस्थितीमा छैन : ओली
कास्की, ९ माघ । नेकपा एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनले राष्ट्रिय एकता र समृद्धिमा सहयोग नपुर्याउने दाबी गरेका छन् । त्यस्तै उनले अहिलेको सरकार चुनाव गराउने मनस्थितीमा नरहेको आरोप पनि लगाएका छन् ।
एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेलामा २० वटा मोर्चा संगठनका चार सय जना सहभागी छन् । भेला तथा प्रशिक्षण माघ ११ गतेसम्म चल्नेछ । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनको लागि एमाले अध्यक्ष केपी ओलासहित माधवकुमार नेपाल, पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्गलगायतका नेताहरु पोखरा आइसकेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६