सरकार चुनाव गराउने मनस्थितीमा छैन : ओली
कास्की, ९ माघ । नेकपा एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनले राष्ट्रिय एकता र समृद्धिमा सहयोग नपुर्याउने दाबी गरेका छन् । त्यस्तै उनले अहिलेको सरकार चुनाव गराउने मनस्थितीमा नरहेको आरोप पनि लगाएका छन् ।
एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेलामा २० वटा मोर्चा संगठनका चार सय जना सहभागी छन् । भेला तथा प्रशिक्षण माघ ११ गतेसम्म चल्नेछ । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनको लागि एमाले अध्यक्ष केपी ओलासहित माधवकुमार नेपाल, पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्गलगायतका नेताहरु पोखरा आइसकेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२५ असोज २०८१ १५:१९
फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
२४ असोज २०८१ ८:०८
कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक
२५ असोज २०८१ १५:१३
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो
२३ असोज २०८१ ७:५२