मलेसियामा एक नेपालीको दुई महिनापछि शव भेटियो
काठमाडौं ९ माघ । मलेसियामा एक नेपालीको मृत्यु भएको झण्डै दुई महिनापछि शव भेटिएको छ । पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा रहेको झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो ।
स्थानीय प्रहरीका अनुसार थापाको मृत्यु झण्डै दुई महिना अघि नै भएको थियो । तर, कसैलाई थाहा भएन । शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसन्धानले उक्त कंकाल थापाको रहेको पत्ता लगेको छ । र, उनको भिसा सन् २०१५ डिसेम्बरमा नै सकिएको थियो । उनी त्यही सुपरमार्केटमा क्लिनर थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०