काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र वेस्ट ह्याम युनाईटेड भिड्दै छन् । लिभरपुलले वेस्ट ह्यामसँग उसैको मैदानमा भिड्ने छ । लिभरपुल र वेस्ट ह्यामबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ ।
लिभरपुल जित निकाल्दै उपाधि होडलाई कायम राख्न चाहन्छ । लिभरपुल ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम भने ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ १८ आइतबार
Comments