पुलिसलाई हराउँदै संकटा क्वाटरफाइलनमा प्रवेश
कास्की, ७ माघ । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सिएमजी संकटा क्लब क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
संकटाको लागि विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि ३५ औं मिनेटमा रवि पासवानले गोल गरेका थिए । संकटाले अब सेमिफाइनल प्रवेशको लागि माघ ११ गते फरसह्गन्ज क्लब बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५