भक्तपुरमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु
भक्तपुर, ७ माघ । दुई मोटरसाइकल आपसमा ठोक्किदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको पिखेलमा आज बा ४३ प ८१०८ नम्बरको मोटरसाइकल र बा ४० प ३३८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा भक्तपुरको खोरिया गाउँका बाबुलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५