सार्वजनिक भयो लुट २ को ट्रेलर (भिडियो सहित )
काठमाडौं, २२ पुस । चलचित्र लुट २ को ट्रेलर सार्वजनिक भएको छ । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ ।
सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्मबाट अभिनयको कमाल देखाइसकेका विपिन कार्की लुट २ का नयाँ पात्र हुन् । ठमेल बजारमा नाचेकी एलिसा राईले अभिनय पनि गरेकी छन् । लुटका निर्माता माधव वाग्ले नै सिक्वेलका निर्माता हुन् भने निश्चल बस्नेत निर्देशक हुन् । फिल्म फागुन १३ गते रिलिज हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२