सार्वजनिक भयो लुट २ को ट्रेलर (भिडियो सहित )
काठमाडौं, २२ पुस । चलचित्र लुट २ को ट्रेलर सार्वजनिक भएको छ । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ ।
सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्मबाट अभिनयको कमाल देखाइसकेका विपिन कार्की लुट २ का नयाँ पात्र हुन् । ठमेल बजारमा नाचेकी एलिसा राईले अभिनय पनि गरेकी छन् । लुटका निर्माता माधव वाग्ले नै सिक्वेलका निर्माता हुन् भने निश्चल बस्नेत निर्देशक हुन् । फिल्म फागुन १३ गते रिलिज हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५