काठमाडौं उपत्यकामा थपिए २ हजार ४०२ कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना तथा ललितपुरमा ३७४ जनामा संक्रमण देखिएको हो
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
