काठमाडौं उपत्यकामा थपिए २ हजार ४०२ कोरोना संक्रमित

भक्तपुर न्यूज

३० असोज २०७७ १२:५१

काठमाडौं उपत्यकामा थपिए २ हजार ४०२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना तथा ललितपुरमा ३७४ जनामा संक्रमण देखिएको हो

प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *