आज दिनभर उपत्यकामा पानी पर्ने
पाँचथर, १७ पुस । काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा आज दिनभर फाट्फुट्ट पानी पर्न सक्ने मौसमविद् समीर श्रेष्ठ जानकारी दिए । अहिले उपत्यकालगायत आसपासका जिल्लाहरुमा फाट्फुट्ट पानी परिहरहेको छ । त्यस्तै, हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने उनले बताए ।
हिजोदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ । अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावितको जीवन झनै कष्टकर बनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७