आर्सनलले वेष्ट ब्रोमलाई हरायो
एजेन्सी, १२ पुस । इंग्लिस प्रिमियर लिगमा आर्सनलको लगातार दुई खेलको हारको क्रम तोडेको छ । अघिल्ला दुई खेलमा पराजित भएको आर्सनलले लिग अन्तर्गत गएराति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हरायो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन ओलिभर जिरउडले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको आर्सनलको जितमा ८६ औं मिनेटमा जिरउडले गरेको गोल नै निर्णयक बन्यो ।
गएरातिको जितसँगै चौथो स्थानको आर्सनलको जितपछि १८ खेलबाट ३७ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको समान ३७ अंक नै भए पनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५