आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ११ पुस । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो ५२ हजार रुपैयाँले कारोबार भएको सुन आज पनि प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, हिजो प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००