आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ११ पुस । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो ५२ हजार रुपैयाँले कारोबार भएको सुन आज पनि प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, हिजो प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
