पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना
काठमाडौं, ८ पुस । पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा आज हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद सुजन सुवेदीले जानकारी दिएका छन् ।
केही दिनमा पश्चिमी वायु नेपाल भित्रने संकेत देखिएकाले मौसम बदली भइ देशभर चिसो अझै बढ्ने संभावना छ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
