सुनको भाउ अहिलेसम्मकै उच्च, एकैदिन १२ सयले बढ्यो
काठमाडौैं । लगातार पछिल्लो समय सुनको मुल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरीरहेको छ । त्यस्तै आज सोमबार पनि स्थानीय बजारमा सुनको मुल्यले अर्को नयाँ रकेर्ड कायम गरेको छ । आज सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९७ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।
जुन मुल्य हालसम्म कै उच्च हो । यस अघि आइतबार सुनको उच्च विन्दु प्रतितोला ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु ९७ हजार ६० तोकिएको छ ।
आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला १२ सय १० रहेको छ। महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४