विजुली थप भएकाले लोडसेडिङ कम भयो
काठमाडौं २८ मङ्सिर । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको दावी गरेको छ ।
नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङको ब्यवस्थापन क्षमताका कारण लोेडसेडिङ घटेको चर्चा भइरहँदा कर्मचारी युनियनले भने उत्पादन बढेकाले नै सम्भव भएको बताएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००