विजुली थप भएकाले लोडसेडिङ कम भयो

भक्तपुर न्यूज

२८ मंसिर २०७३ ७:३६

विजुली थप भएकाले लोडसेडिङ कम भयो

काठमाडौं २८ मङ्सिर  । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको दावी गरेको छ ।

नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङको ब्यवस्थापन क्षमताका कारण लोेडसेडिङ घटेको चर्चा भइरहँदा कर्मचारी युनियनले भने उत्पादन बढेकाले नै सम्भव भएको बताएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *