निखिलको किङ, बाहिरिए एकसाथ तीन गीत
काठमाडौं, २१ मंसिर । पौष २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म किङुको अडियो जुकवक्स रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक जुकवक्समा एकसाथ तीन गीत समावेश छन् । भ्रुम भ्रुमु, लातको भूतु र अधुरोु तीन गीतको अडियो जुकवक्समा सुन्न सकिन्छ ।
सार्वजनिक गीतहरुमा संगीत सुजेन्द्र डि कार्की, वसन्त सापकोटा,विनोद ढकाल, दिनेश सुनामको छ भने शब्द प्रमोद ढुङ्गाना, सविर श्रेष्ठ, विनोद ढकालले लेखेका छन् । गायनका केतन क्षेत्री, प्रविशा अधिकारी, विनोद ढकाल र सन्नि सुनामको स्वर सुन्न सकिन्छ ।
जगन श्रेष्ठको प्रस्तुति तथा जयन श्रेष्ठको निर्माणमा तयार फिल्मका निर्देशक सविर श्रेष्ठ हुन् फिल्ममा निखिल उप्रेती, वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्ववल सुजल गिरी, रुपा राना र जगन श्रेष्ठ लिड अभिनयमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३